मध्यपूर्वका एनआरएन र मन्त्री बिष्टसंग भेट

लण्डन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टसंग मध्यपूर्वमा रहेका गैर–आवासीय नेपालीहरुले औपचारिक रुपमा भेट गरी बैदेशिक रोजगार तथा अप्रवासी कामदारहरुका बारेमा महत्वपूर्ण सुझावहरु दिएका छन् । बैदेशिक रोजगार पत्रकार समाजद्धारा आयोजित कार्यक्रममा एनआरएनका सचिब डीबी क्षेत्री, एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मा लगायत अन्य एनआरएन अभियन्ताहरुले बैदेशिक रोजगार क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ … Continue reading मध्यपूर्वका एनआरएन र मन्त्री बिष्टसंग भेट